President
Welcome to Sunkoshi Kalika Multiple Campus, where our mission is rooted in community empowerment, accessible education, and academic excellence. Established in 2007 (2064 B.S.) in Sisneri, Okhaldhunga, this campus has become a dependable hub for higher learning—offering M.Ed., B.Ed., and BBS programs that uphold quality and affordability.
As Founder-President, I’m committed to nurturing a supportive environment where students from all backgrounds can thrive without leaving their home communities. At Sunkoshi Kalika, we blend practical, career-oriented education with strong community values, enabling learners to grow academically and contribute meaningfully to society.
Together, we conclude that education is not just about acquiring knowledge—it’s about shaping futures. I invite you to join us on this journey toward personal growth, meaningful careers, and empowered communities.
Translation
सुनकोशी कालिका बहुमुखी क्याम्पसमा यहाँलाई हार्दिक स्वागत छ। हाम्रो उद्देश्य ग्रामीण भेगमै गुणस्तरीय, पहुँचयोग्य र किफायती उच्च शिक्षा उपलब्ध गराउनु हो। २०६४ सालमा स्थापना भएको यो क्याम्पस आज उच्च शिक्षाको भरपर्दो केन्द्रका रूपमा स्थापित भइसकेको छ।
संस्थापक अध्यक्षका हैसियतले मेरो संकल्प भनेको हरेक विद्यार्थीलाई अवसर दिलाउने, समुदायमै बस्दा बस्दै शैक्षिक तथा व्यावसायिक प्रगति गर्न सक्ने वातावरण तयार गर्नु हो। यहाँ शिक्षासँगै मूल्य, अनुशासन र सामाजिक योगदानलाई पनि जोड दिइन्छ।
शिक्षा केवल ज्ञान आर्जन मात्र होइन, उज्ज्वल भविष्य निर्माण गर्ने बाटो पनि हो। त्यसैले म तपाईंलाई हाम्रो शैक्षिक यात्रामा सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछु।
— खिला सापकोटा, संस्थापक–अध्यक्ष