Campus Chief, Sunkoshi Kalika Multiple Campus
Campus Chief, Sunkoshi Kalika Multiple Campus
“Welcome to Sunkoshi Kalika Multiple Campus. Our aim is to provide good quality and affordable education in our own community. We offer M.Ed., B.Ed., and BBS programs with the help of dedicated teachers and supportive staff. Together, we are working to make students skilled, confident, and ready for the future.”
Translation
मिन कुमार घिमिरे
क्याम्पस प्रमुख, सुनकोशी कालिका बहुमुखी क्याम्पस
“सुनकोशी कालिका बहुमुखी क्याम्पसमा स्वागत छ। हाम्रो लक्ष्य गाउँमै किफायती र राम्रो शिक्षा दिनु हो। हामीसँग एमएड., बीएड. र बीबीएस कार्यक्रम छन्। समर्पित शिक्षक र स्टाफको सहयोगमा हामी विद्यार्थीलाई सीपयुक्त, आत्मविश्वासी र भविष्यका लागि तयार बनाउन प्रयासरत छौँ।”